होमपेज /Top 3 Feature Posts/धान खेती गोडमेल धान खेती गोडमेल २७ भाद्र २०८१, बिहीबार १३:१२ तनहुँको व्यास नगरपालिका–९ स्थित कलेस्ती फाँटमा धान खेती गोडमेल गर्दै कृषकहरु । श्री सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले यहाँ सामुहिक रुपमा धान खेती गरेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर