हुर्कदै गरेका सयपत्री फूलका विरुवा

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित यानचोकटारमा हुर्कदै गरेका सयपत्री फुलका विरुव । गाउँपालिकाले आ.व. २०८१/०८२ को “सयपत्री फूल खेती कार्यक्रम“ अन्तर्गत वाड न. १ को सयपत्री यानचोकटार लघु उद्यम महिला समूहले ४० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेको छ ।

तस्विर : भञ्ज्याङ










