तनहुँको व्यास नगरपालिका परिसरमा आइतबार कोरोना विरुद्धको खोप लगाउन लामबद्ध सर्वसाधारण । नगरपालिकाले २४ स्वास्थ्य संस्थामार्फत् १८ वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर