सुत्केरीलाई पोषण भत्ता

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु स्वास्थ्यचौकीमा आएर सुत्केरी हुने महिलालाई पोषण बापत रु पाँच हजार प्रदान गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । पालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फ संस्थागत सुत्केरी गराउनेलाई पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । तस्बिर : भञ्ज्याङ










