निर्माणाधीन पुल

तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १० करोड १० लाख ९१ हजार १६६ रुपैयाँको लागतमा पुल निर्माण सुरु गरिएको हो ।
तस्विर : भञ्ज्याङ










