आयुर्वेदिक विधिबाट उपचार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जानुबस्ती कर्मअन्तर्गत घुँडा (सुन्निे र दुख्ने) समस्याको आयुर्वेदिक विधिबाट उपचार गरिँदै । दुखेको भागमा आटा र मासको पिठोको रोटी बनाएर कालो तिलको तेल र महानारायणको तेल तताएर प्रयोग गरी उपचार गरिने हुँदा यो विधि प्रभावकारी बन्दै गएको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस










