अकबरे खुर्सानी र तरकारीको बेर्नाको नर्सरी

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ जाम्दीका कृषकहरु प्लाष्टिकको टनेलमा अकबरे खुर्सानी, काक्रो, करेला, घिरौला, लौका लगायतका तरकारीको विरुवा उत्पादनका लागि विऊ जमाउँदै । वडा कार्यालयको आर्थिक सहयोग र नगरपालिकाको कृषि शाखाको प्राबिधिक सहयोगमा जाम्दीका कृषकहरूलाई नर्सरीमा विऊ उत्पादनका लागि सहजिकरण गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker