तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा सञ्चालन गरेको महोत्सव स्थलमा शनिबार सांगितिक माहोलमा झुमेका दर्शकहरु । शनिबार गायिका रचना रिमाल, चर्चित गायक राजु परियार लगायतका कलाकारहरुको सांगितक प्रस्तुती रहेको थियो । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर