विमलनगरको चुनपहरा खण्डमा सडक विस्तार

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरा खण्डमा सडक विस्तार कार्य तीव्र रूपमा अघि बढाइदै ।

पहरा कटान गर्न अप्ठ्यारो भएकाले मस्र्याङ्दी नदीको किनारमा पर्खाल निर्माण गरी चार लेनको सडक निर्माण गर्ने काम भइरहेको छ ।

तस्वीर : सागर गिरी/रासस










