घुम्ती शिविरमा सेवाग्राही

तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं. ५ मा सोमबार सञ्चालन गरेको घुम्ती शिविरमा सेवा लिन लाम्वद्ध स्थानीय सेवाग्राही । गाउँपालिकाको पशु सेवा शाखाले पशु स्वास्थ्य घुम्ति शिविर सञ्चालन गरी कृषकहरुको पशुचौपायमा देखिएको रोग तथा समस्याको सहजिकरण गरेको थियो ।

तस्विर : भञ्ज्याङ










