तनहुँ जलविद्युतको मुख्य बाँध निर्माण

१४० मेगावाट क्षेमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज–१ अन्तर्गत सेती नदीमा १४० मिटर अग्लो कंक्रिट बाँध निर्माण गरिदै । आयोजनाले गत चैत्र ७ गतेबो सुरु गरेको मुख्य बाँधको कंक्रिटिङ कार्य हालसम्म करिब ७३ हजार घनमिटर कंक्रिट गरको छ । यहाँ करिब ९ लाख घनमिटर कंक्रिट गर्नुपर्ने आयोजनाले जनाएको छ । तस्विर : भञ्ज्याङ










