होमपेज /Top 3 Feature Posts/बन्दीपुरमा पर्यटकको चहलपहल बन्दीपुरमा पर्यटकको चहलपहल ५ चैत्र २०८१, बुधबार १२:०१ पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएका पर्यटकहरु । पछिल्लो समय बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आवगमन बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर