बन्दीपुरमा पर्यटक

पहाडकी रानी उपनामनले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा आइतबार आइपुगेका आन्तरिक पर्यटक । पर्यटकीययाम सुरु भएदेखि बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ ।

बन्दीपुरको ऐतिहासिक पृष्ठभूमि, परम्परागतशैलीका पुराना घर, सफा र शान्त वातावरण, प्राकृतिक तथा साँस्कृतिक लगायतका क्षेत्रले पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










