तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित जाम्दी बेशीका कृषकहरु मल्चिङ प्रविधिबाट व्यवसायिक रुपमा गरेको सामुदायिक खुर्सानी खेती । वडा अध्यक्ष बुद्धि थापा सहितको टोलीले कृषकहरुको खेतीको स्थलगत अनुगमन गरेको थियो ।

तस्बिर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर