पर्यटन प्रवर्द्धनका लागि कृत्रिम ताल

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको कृत्रिम ताल। गाउँपालिकाले यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल तथा आँधीमूल मन्दिर क्षेत्रमा पर्यटन लक्षित पूर्वाधारहरु निर्माण कार्य अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ










