तनहुँको भिमाद नगरपालिका–१ डुम्रीबेशीस्थित कुलुङ खोलामा निर्माण गरिएको पक्कि पुल । निर्माण पक्षले दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेपनि ११ महिनामै पुल निर्माण कार्य सम्पन्न गरेको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर