प्यागोडा शैलीमा निर्माण गरिएको तनहुँ कालिका मन्दिर
१२ कार्तिक २०७७, बुधबार २१:२३
प्यागोडा शैलीमा निर्माण गरिएको तनहुँ कालिका मन्दिर
तनहुँको व्यास नगरपालिका-४ कालिका सहिद शान्ति पार्कभित्र निर्माण गरिएको कालिका मन्दिर । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि २ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस