विदेशबाट फर्किएका तीन दाजुभाईको लोभलाग्दो बाख्रा पालन व्यवसाय (फोटोफिचर)
वैदेशीक रोजगारीबाट फर्किएका तनहुँको घिरिङ गाउँपालिका-३ सुन्धारा चिसोपानीका तीन दाजुभाईले सञ्चालन गरेको रेजिना रोशिका बाख्रा र्फममा पालिएका बाख्रा । लक्ष्मण श्रेष्ठ, शिव कुमार श्रेष्ठ र किसान श्रेष्ठले व्यवसायिक वृहत बोयर बाख्रा श्रोत केन्द्रका रुपमा व्यवसाय शुरु गरेको दोश्रो वर्षमै करिब २० लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएका छन् ।
तस्विर : भञ्ज्याङ