पृथ्वीराजमार्गको आँवुखैरेनी खण्डमा कालोपत्र गरिदै

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका चोकदेखि सडक कालोपत्र गरिदै । मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्ड (आँवुखैरेनी-जामुने)मा सडक विस्तार कार्यलाई तीब्रता दिइएको छ । यस खण्डमा थप ४ किलोमिटर खण्ड कालोपत्र सुरु गरिएको छ । तस्विर : भञ्ज्याङ










