होमपेज /Top 3 Feature Posts/धान भित्र्याउने चटारो धान भित्र्याउने चटारो ९ मंसिर २०८२, मंगलवार १३:४३ तनहुँको व्यास नगरपालिका–५, साँगेफाँटस्थित बरबोटे खेतमा पाकेको धान झाँटेर भित्र्याउँने तयारी गर्दै किसान। यतिबेला यहाँका किसान पाकेको धान भित्र्याउनमा व्यस्त छन् । तस्बिर : सागर गिरी/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर