पैदलयात्रुलाई ट्राफिक सचेतना

दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारसंगै पैदलयात्रुलाई सुरक्षित ढंगले सडक वरपार गराउन सचेतना गरिदै। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सहकार्यमा एलायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट १०४५ ले “जेब्रा क्रसिङबाट बाटो काटौँ अरुलाई पनि काट्न लगाउँ” भन्ने सन्देश दिंदै सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको संयोजक अजित पन्थले जानकारी गराए । तस्विर : भञ्ज्याङ










