होमपेज /तस्विर/ढाका बुन्दै महिला ढाका बुन्दै महिला २५ कार्तिक २०७७, मंगलवार ११:५७ बागलुङ, तमानखोला गाउँपालिका-३ का महिला तानमा ढाकाको कपडा बुन्दै । तमान गाउँका १४ जना उद्यमीले ढाकाको कपडा उत्पादन र बिक्री गर्दै आएका छन् । तस्बिर : रामबहादुर थापा/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर