पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा आइतबार डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । पर्यटकीयाम भएकाले यतिबेला पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमन बढेको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर