३०औं राष्ट्रिय कण्डम दिवस–२०८१

स्वास्थ्य कार्यालय तनहुँ, कम्युनिटी सपोर्ट ग्रुप तनहुँको आयोजना तथा नौलो घुम्ती नेपाल, एकीकृत महिला समुह, तनहुँ सहयोगी समुहको सहआयोजनामा दमौलीस्थित प्रशासनचोकमा शनिबार ३०औं राष्ट्रिय कण्डम दिवस–२०८१ का अवसरमा सचेतना मुलक कार्यक्रम गरिदै । ‘दोहोरो सुरक्षाको लागि कण्डममा पहुँच पुर्याऔं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा पाँच सय भन्दा बढी कण्डम वितरण गरिएको थियो । तस्विर : भञ्ज्याङ










