होमपेज /Top 3 Feature Posts/धान पाक्यो धान पाक्यो ११ कार्तिक २०८२, मंगलवार १२:२७ तनहुँको भिमाद नगरपालिका–१ डुम्रेबेसीका कृषकहरु पाकेको धान थनकाउनका लागि काट्दै । दसैं, तिहार र छठ पर्व सकिएसंगै यतिबेला कृषकहरु असारमा रोपेको धानको विऊ पाकेपछि थनकाउने छटारोमा छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर