कोदो खेती पाक्यो कृषकलाई टिप्न चटारो
तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, मलागिरीका किसान बारीमा पाकेको कोदो टिप्दै । प्रायः निम्न आयस्तर भएका ग्रामीण क्षेत्रमा बसोवास गर्नेहरुले खाने खाद्यन्नको रुपमा परिति कोदोको रोटी र ढिँडो अहिले उच्च घराना र चर्चित होटल रेष्टुराहरुमा विशेष आकर्षक नेपाली खानाको रुपमा बिक्री, वितरण तथा खोजी हुने गरेपनि पछिल्लो समय यसको खेती कम हुन थालेको छ । तस्विर : कृष्ण न्यौपाने/रासस










