मानहुँका कृषकको फर्सी भण्डारण

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटका कृषकले हिँदमा उपभोग गर्नका लागि सुरक्षित रुपमा राखेको फर्सी । कृषकहरुले बिऊ, हिउँदको समयमा तरकारी तथा खाजाका रुपमा प्रयोग गर्नका लागि भार बनाएर सुरक्षित रुपम फर्सी भण्डारी गर्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ