कहिले बन्छ यो पुल

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ र भिमाद नगरपालिका ८ जोड्ने सेती दोभानमा निर्माणाधिन पुल । २०७१ सालमा सम्झौता गरी पुल निर्माण कार्य अगाडि बढाइएपनि पटक पटक म्याद थप गरिएपनि हालसम्म सम्पन्न हुन सकेको छैन । यो पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको छ । तस्विर : भञ्ज्याङ









