सतिस्वाँराको चैण्डाँडामा स्वास्थ्य चौकी भवन उद्घाटन
१८ असार २०८३, बिहीबार १२:१९
तनहुँको व्यास नगरपालिका–९, चैण्डाँडास्थित सतिस्वाँरा स्वास्थ्य चौकीको नवनिर्मित भवन बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्विर : भञ्ज्याङ