तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोलीमा निर्माण गरिएको मनकामना मन्दिर ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोलीमा निर्माण गरिएको मनकामना मन्दिर । पार्कसहितको यस ठाउँ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । तस्विर : भञ्ज्याङ