ऋषिमा अध्यक्ष कप शुरु

तनहुँको ऋषिङ गाउँपालिकाले शनिबारदेखि सञ्चालन गरेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आले । गाउँपालिकाले पालिकास्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद १ लाख ३५ हजार, ८० हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । तस्विर : भञ्ज्याङ



![Photo of दाहालको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो : ओली [जवाफको पूर्ण पाठ]](https://bhanjyangnews.com/wp-content/uploads/2020/11/Nekapa-390x220.jpg)






