तनहुँको भिमाद नगरपालिका-६ स्थित रङ्गशालामा आइतबार सम्पन्न भलिबल प्रतियोगितामा विजेता बन्न सफल पिरुङ स्पोर्टस क्लबका खेलाडी । भिमाद-७ लाई पराजित गर्दै पिरुङले एक लाख ७५ हजार ५५५ रुपैयाँ नगद प्राप्त गरेको छ । तस्बिर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर