होमपेज /Top 3 Feature Posts/लोपको संघारमा घुमाउने घर लोपको संघारमा घुमाउने घर २० फाल्गुन २०७७, बिहीबार ११:५८ तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको परम्परागत घुमाउने घर । बढ्दो आधुनिकता र आरसीसी घर निर्माणका कारण परम्परागत घुमाउने घर लोपको संघारमा पुगेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर