मुग्लिन-नारायणगढ सडक खण्डको सत्रकिलोमा लेदो सहितको पहिरो, सडक अवरुद्ध

भञ्ज्याङ न्यूज

मुग्लिन-नारायणगढ सडक खण्डमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आज विहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

सडक विभागसंग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षाको बेलामा यस सडक खण्डले सास्ती दिँदै आइरहेको हुँदा सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker