छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९

तनहुँको भिमाद नगरपालिकाले सञ्चालन गरेको छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९ मा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरु ।

उक्त प्रतियोगितामा जनज्योति मावि प्रथम, अमर भूपू द्वितीय हुन सफल भएका छन् ।

प्रतियोगिताको छात्र भलिवल तर्फअमर भू.पु. बोर्डिङ्ग स्कुल प्रथम, जनज्योति मा.वि. द्वितीय भएका छन् भने, छात्रा भलिवल तर्फधर्म मा.वि. प्रथम र हिमालय मा.वि. द्वितीय हुन सफल भएका छन् । तस्विर : भञ्ज्याङ










