विचार
-
विचार
३ कार्तिक २०८२, सोमबार १२:१७तिहारको रमझमभित्र आतङ्कको ज्वाला
अहिलेको तिहार पनि खुसीको आवरणभित्र दुःख र पीडाको रोदन लुकेको छ। देश आतंकले डगमगाएको छ र निर्दोषहरूको रगतले भिजेको छ। त्यसमा पनि प्रकृतिको प्रकोप– बाढीपहिरो र विपत्तिबाट दर्जनौँले ज्यान गुमाएका छन्। यस्ता परिस्थितिमा पनि हामी सामाजिक खुशी खोज्न बाध्य छौँ, किनभने जीवन जिउने आधार नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ कार्तिक २०८२, आईतवार १३:०१तिहार पर्व : पर्यटन र मारुनी नाँच
दसै पर्वलाई बिदा गर्ना साथ तिहार पर्व सुरु भएको छ । नेपालीहरुले मान्ने प्रायः चाड पर्वहरु साँस्कृतिक हुन्छन । साँस्कृतिक चाड, पर्व, जात्रा, मेला तथा उत्सवहरु पर्यटनसंग जोडिएको हुन्छ । बिशेष गरी घुम्ने बानी परेका पर्यटकहरु दसैँ–तिहारको बेलामा पनि गाउँघरमा घुम्नको लागि पुग्दछन । गाउँघरमा…
पुरा पढ्नुहोस -
विचार
१ कार्तिक २०८२, शनिबार १३:१५आयुर्वेदको संरक्षण, सम्वर्द्धन र समृद्धितर्फ नेपालको राष्ट्रिय प्रतिबद्धता
डा श्याम बाबु यादव आयुर्वेदमा स्वास्थ्य र औषधिको देवता भगवान् धन्वन्तरीको जन्म जयन्तीको रूपमा कात्तिक कृष्ण त्रयोदशी तिथिमा धन्वन्तरी दिवस मनाइन्छ । धन्वन्तरी भगवानले प्रकृर्तिमा नै रहेका जडीबुटीबाट समस्त मानव जीवनको स्वास्थ्य को रक्षा गरी मनुष्य जीवनको उद्धार गरेको हुनाले यस दिनलाई वैध, कविराज आयुर्वेदाचार्य…
पुरा पढ्नुहोस -
विचार
३१ आश्विन २०८२, शुक्रबार १८:०१देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा
नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए पनि यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व असाध्यै न्यून छ । करिब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ आश्विन २०८२, शुक्रबार १३:३४सम्पादकीय – फूल खेती : उज्यालो पर्वसंगै आर्थिक उपार्जनको समेत सम्भावना
तिहार नेपाली समाजको सबैभन्दा उज्यालो र रमाइलो पर्व हो । उज्यालो र फूलको प्रतीकका रूपमा मनाइने यो पर्व केवल धार्मिक वा सांस्कृतिक चाड होइन । यो सामाजिक सद्भाव, स्नेह र सौन्दर्यको प्रतीक पनि हो । काग, कुकुर, गाई र गोरुको पूजा हुँदै पाँच दिनसम्म चल्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ आश्विन २०८२, शुक्रबार १३:२२नेपाललाई वास्तविक शान्तितर्फ डोर्याउनुपर्ने बाटो
नेपाललाई ‘शान्तिको देश’ र ‘गौतम बुद्धको जन्मभूमि’ भनेर गर्वका साथ प्रचार गरिन्छ। यो गौरव साँचो हो, तर केवल नारा र भाषणमा सीमित शान्तिले देशलाई स्थायित्व र समृद्धितर्फ डो¥याउन सक्दैन । देशमा वास्तविक शान्ति स्थापना गर्न प्रत्येक नागरिकको चेतना, सरकारको इमानदार नीति, र समाजको सुधारात्मक सोच…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ आश्विन २०८२, मंगलवार १८:३०राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै…
पुरा पढ्नुहोस -
विचार
२६ आश्विन २०८२, आईतवार १२:४०चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङ : जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान’
काठमाडौँ : जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ आश्विन २०८२, शुक्रबार ११:३९यही संविधानमा टेकेर निर्धारित समयमै निर्वाचन होस्
विश्वका कुनै पनि देशमा राजनीतिक दललाई पाखा लगाएर प्रजातन्त्र स्थापित भएको इतिहास छैन । पूँजीवादी व्यवस्थामा प्रजातन्त्र दलविहीन हुनै सक्दैन । तर पछिल्ला घटनाक्रमले नेपालको राजनीतिमा पुनः निर्दलीय व्यवस्थाको अभ्यास हुने संकेत दिइरहेको छ । यो पहिलो प्रयास होइन– यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा…
पुरा पढ्नुहोस -
विचार
२३ आश्विन २०८२, बिहीबार १३:०१सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
काठमाडौँ : ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रुपमा विविध कार्यक्रम आयोजना गरी विश्वभर नै मनाउने गरिन्छ । यस वर्षको नाराले व्यक्तिगत दृष्टि स्वास्थ्यलाई प्राथमिकता दिने र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ आश्विन २०८२, बिहीबार १२:४४स्थानीय तहको नियमन : अनुत्तरित प्रश्न !
संविधानले स्थानीय तहलाई जनताको शासन प्रणालीको आधारस्तम्भका रूपमा परिकल्पना गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार नै गाउँ र नगर सरकार हुन् भन्ने स्पष्ट सन्देश संविधानले दिएको छ । यसले अधिकारसहितको सशक्त स्थानीय सरकार निर्माण गर्ने स्पष्ट दृष्टि प्रस्तुत गरेको छ, जसले जनताको जीवनसँग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ आश्विन २०८२, बुधबार १३:२६परबासीको इतिहास : पर्यटन र पुर्खाको मातृभूमी
विदेशी पर्यटकहरुले नेपाललाई हिमालयन देशको रुपमा हेर्ने गर्दछन । तर विदेशी नेपालीहरुले नेपाललाई आत्माको ऐनामा हेर्दछन । तर,नेपालमा परवासी नेपालीको यात्रा फरक हुन्छ । पुख्यौली घरको ढोका ढक्ढक्याउने परवासी पर्यटकको चाहना हुन्छ । गाउँको कुलदेवताको थानमा घुँडामेरेर टाउको टेक्ने परवासी पर्यटकहरुको प्राथमिकता हुन्छ । गाउँघरको…
पुरा पढ्नुहोस