विचार
-
Top 3 Feature Posts
६ आश्विन २०८२, सोमबार १४:४०सम्बन्धविच्छेदः परम्परागत नेपाली समाजमा बढ्दो चुनौती
झापा । झापाको कचनकबलका सुमन २०७० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । श्रीमती र दुईजना छोरी बाबुआमासँगै छाडेर जानुभएका सुमन आठ वर्ष उतै बसे । यो बीचमा घरमा निरन्तर श्रीमती र छोरीहरुसँग कुराकानी भइरहन्थ्यो । घरमा बाबुआमासँग कुरा नमिलेपछि श्रीमान् मलेसिया गएको एक वर्षपछि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८२, सोमबार १०:४७सम्पादकीय : चाडपर्व र बजार अनुगमन
नेपाली समाजमा चाडपर्व केवल रमाइलो र पूजाआजासँग मात्र सीमित हुँदैन, यसले आन्तरिक उपभोग, आपूर्ति र बजार व्यवस्थापनलाई पनि सीधै प्रभावित पार्छ। विशेष गरी बडादशैं र तिहारजस्ता ठूला चाडपर्व आउनुअघि बजारमा हुने मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, नापतौलमा धाँधली तथा म्याद सकिएका सामानको विक्रीजस्ता समस्याहरू हरेक वर्ष…
पुरा पढ्नुहोस -
विचार
३ आश्विन २०८२, शुक्रबार १८:५२सङ्घीयताले थिचेको दश वर्षे संविधान
देशको ऐतिहासिक संविधानसभाबाट बनेको संविधानले दस वर्ष पूरा गरेको छ। अहिलेसम्म नेपालमा बनेका संविधानहरूमध्ये उत्तम मानिने संविधान देशले पाएको छ। नेपालको संवैधानिक इतिहास वि.सं. १९१० मा जङ्गबहादुर राणाले मुलुकी ऐन घोषणा गरेदेखि सुरू भए पनि वास्तविक रूपमा २००४ सालको वैधानिक कानूनबाट संवैधानिक यात्राको आरम्भ भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ आश्विन २०८२, शुक्रबार १४:२९सम्पादकीय : संविधानको एक दशक – समीक्षा र सुधारको आवश्यकता
नेपालको संविधान जारी भएको एक दशक पुग्यो । पहिलो संविधानसभाले संविधान बनाउन असफल भएपछि गठित दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधान स्थिर तर स्थायीत्वहीन कागज होइन, यसलाई समय, परिस्थिति र नागरिकको आकांक्षाअनुसार संशोधन गर्न सकिने प्रावधान स्वयं संविधानले दिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ आश्विन २०८२, बुधबार १३:२२राजनीति र सुरक्षाको सम्बन्ध
मानव सभ्यताको विकाससँगै राजनीति र सुरक्षा एक–अर्काबाट अलग गर्न नसकिने दुई आधारस्तम्भ बनेका छन् । राजनीति भनेको शासन गर्ने कला, नीति निर्माण गर्ने प्रक्रिया र जनताको आकाङ्क्षा पूरा गर्ने माध्यम हो भने सुरक्षा भनेको नागरिक, समाज र राष्ट्रलाई आन्तरिक तथा बाह्य सम्भावित खतराबाट जोगाउने व्यवस्था…
पुरा पढ्नुहोस -
मनोरन्जन
२३ भाद्र २०८२, सोमबार १३:५४गुरुङ संस्कृति बुझाउने ‘रिमै’
काठमाडौँ : पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका चलचित्र निर्माण भइसकेका छन् । ती चलचित्रको कथामा उल्लिखित समुदायको संस्कृति जोडेर तयार गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ भाद्र २०८२, सोमबार १३:२८पर्यटन प्रवर्द्धनमा सांस्कृतिक महत्व
नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता हेर्नका लागि वाह्य पर्यटकहरु आउने गर्दछन । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई पर्यटकहरुले रुचिका साथ आनन्द लिदै रमाउछन । नेपालमा पर्यटनका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ भाद्र २०८२, शनिबार १४:४४नेपालको निजामती सेवा सुधारको बाटोमा
नीति निर्माताले वास्तविक समस्या एक दिन बुझ्नेछन् र आफ्नो समस्या समाधान हुनेछ भन्ने आशाका साथ नेपालको निजामती सेवा सुधारको पर्खाइमा रहेको छ । भनिन्छ, समस्यामा आफ्नो दुनो सोझ्याउने वा अरुको समस्याबाट ‘हाइलाइट’ हुन चाहने हो भने समस्या देखिएको ठाउँहरुलाई बेस्सरी गाली गर्नुपर्छ र समस्याहरु सकभर…
पुरा पढ्नुहोस -
विचार
२० भाद्र २०८२, शुक्रबार १९:३३मानव बेचबिखनविरुद्धको दिवस : बढ्दै मानव बेचबिखनको सञ्जाल
पहिला मानव बेचबिखन भन्ने बित्तिकै यौन शोषणका लागि महिलालाई बेचिन्छन् भन्ने थियो तर अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरुपहरु पनि फेरिएका छन् । अहिले पढे लेखेका महिला÷पुरुष पनि बेचिने गरेका छन् । मानव अङ्ग बेचबिखन गर्नका लागि पनि मानवको तस्कर हुने गरेको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० भाद्र २०८२, शुक्रबार १३:२१सम्पादकीय – व्यासभूमि : बत्तिमुनीको अध्यारो
तनहुँको सदरमुकाम दमौली, जहाँ सेती र मादी नदी मिसिन्छन्, त्यो भूमि हिन्दू धर्मावलम्बीहरूको दृष्टिमा अत्यन्त पवित्र छ । महर्षि वेदव्यासले यहीं बसि महाभारत, चार वेद र अठार पुराण जस्ता महाग्रन्थहरूको रचना गरेका थिए भन्ने विश्वास रहिआएको छ । त्यस्तै, व्यासका पिता ऋषि पराशरले यहीँ तपस्या…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० भाद्र २०८२, शुक्रबार १३:१७दुराहरुले बिर्सिदै गएको एउटा मौलिक र रोचक परम्परा “सियो र जिम्ती”
लमजुङ जिल्लाको जातिगत तथ्याङ्क केलाउँदा अल्पसंख्यक सूचिमा रहेका जातिहरु मध्ये एउटा जाति हो, दुरा। गुरुङ, मगर, तामाङ, घले लगायतका आदिबासी जनजातिकै सूचिमा सूचिकृत छ दुराजाति । अन्य जातिको तलुनामा दुरा समुदायको संख्या अत्यन्तै न्युन छ। २०७८ सालको जनगणनाको जातजातिगत विश्लेषण पंक्तिकारले प्राप्त गर्न सकेन तसर्थ…
पुरा पढ्नुहोस -
विचार
१८ भाद्र २०८२, बुधबार १३:३२बिरानो बन्यो मेची पारिको नेपाल
झापा: मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र…
पुरा पढ्नुहोस