अर्थ
-
Top 3 Feature Posts
२० फाल्गुन २०८२, बुधबार २१:२५तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०८२, बुधबार १३:१९“पर्यटन प्रवर्द्धनमै समृद्ध तनहुँको आधार”
प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, कृषि उत्पादन, पर्यटकीय आकर्षण र रणनीतिक सडक सञ्जालले तनहुँलाई गण्डकी प्रदेशको एक महत्वपूर्ण जिल्ला बनाएको छ मध्यपहाडी जिल्लामध्ये एक जिल्ला हो तनहुँ । धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण तनहुँ बत्तिमुनीको अध्याँरो जस्तै अवस्थामा छ । तनहुँको सदरमुकाम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ फाल्गुन २०८२, शनिबार १२:४३प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाउन अनुमति
दमौली : तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुखपोल हटाउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ फाल्गुन २०८२, बिहीबार १०:०३मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता
काठमाडौँ : यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणका ‘एजेन्डा’लाई मुख्य प्राथामिकतामा राख्दै महत्त्वाकाङ्क्षी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ फाल्गुन २०८२, मंगलवार १३:००प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र
काठमाडौँ : प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् । अर्थतन्त्रको आकार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ फाल्गुन २०८२, मंगलवार १२:४६फोहरजन्य वस्तु बिक्री गरी व्यास नगरपालिकाले सात महिनामा रु १४ लाख कमायो
दमौली : तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाख भन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म रु १४ लाख ५०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० फाल्गुन २०८२, आईतवार १२:३८भिमादको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु
दमौली : तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो । पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीबाट नदीको बायाँ किनारतर्फ पुलको जग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ फाल्गुन २०८२, शुक्रबार १२:२१भानुको सत्रबिसे फाँटकुलोमा साना सिंचाइ योजना, करिब १२५ रोपनी क्षेत्रफलमा सिंचाई सुविधा
भानु : तनहुँको भानु नगरपालिका–८ स्थित बेलटारको सत्रबिसे फाँटकुलो निर्माण कार्य सम्पन्न गरिएको छ । यस कुलोका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाइ बरादीबाट साना सिँचाइ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि उपभोक्ताको ३० हजार रुपैयाँ लागत सहभागिता सहित विनियोजित रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ फाल्गुन २०८२, आईतवार १३:२४आँबुखैरेनीमा रेन्बो ट्राउट माछापालनको प्रारम्भिक परीक्षण
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक रेन्बो ट्राउट माछापालनको प्रारम्भिक परीक्षण गरेको छ । कृषिमा नयाँ सम्भावनाको खोजी गर्दै मत्स्यपालन क्षेत्रमा महत्वपूर्ण पहलका लागि पहिलो पटक रेन्बो ट्राउटको परीक्षण गरिएको हो । आँबुखैरेनी–२ स्थित खोलागाउँमा रहेको साहारा कृषि तथा पशुपक्षी फार्मसँगको साझेदारीमा रेन्बो ट्राउट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ माघ २०८२, मंगलवार २०:४९गण्डकीका ९९ दशमलव पाँच प्रतिशत घरमा विद्युत् सेवा
गण्डकी : गण्डकी प्रदेशका ९९ दशमलव पाँच प्रतिशत घरमा विद्युत् सेवाको पहुँच पुगेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार अन्य प्रदेशको तुलनामा गण्डकीमा सबैभन्दा बढी घरमा विद्युत् सेवा पुगेको देखिएको हो । उक्त सर्वेक्षणको नतिजाअनुसार सबैभन्दा कम…
पुरा पढ्नुहोस -
अर्थ
२६ माघ २०८२, सोमबार १२:४४भानुभक्त क्याम्पसमा चार्टर्ड एकाउन्टेन्सी अध्ययन तथा पेशाबारे परामर्श
दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त भानुभक्त क्याम्पसको आयोजनामा नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन तथा पेशासम्बन्धी पेशा परामर्श कार्यक्रम आइतबार दिउँसो क्याम्पसको सभाहलमा गरिएको छ । कार्यक्रम नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल–आईक्यान) पोखरा शाखाको सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ माघ २०८२, बुधबार १३:२०तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट…
पुरा पढ्नुहोस