अर्थ
-
Top 3 Feature Posts
१९ मंसिर २०८२, शुक्रबार १३:२२तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
दमौली : यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन भएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ मंसिर २०८२, बिहीबार १३:३२दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरेका बेनीकोटका किसानलाई ढुवानीको समस्या
तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटका किसानले यस वर्ष दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरी बिक्री वितरण गरेका छन् । व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट दुई करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । सदरमुकाम दमौलीबाट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ मंसिर २०८२, बुधबार १३:४३अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
गण्डकी : गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक…
पुरा पढ्नुहोस -
अर्थ
१७ मंसिर २०८२, बुधबार १३:३७बेनीकोटका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरे
दमौली : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ मंसिर २०८२, बुधबार १३:३३बन्दीपुरका पुराना घर, नयाँ आकर्षण : “पहाडकी रानी”मा आन्तरिक–विदेशी पर्यटकको घुइँचो
नारायण खड्का/भञ्ज्याङ बन्दीपुर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे चोकबाट पूर्वतिर उकाली चढ्दै जाँदा आठ किलोमिटरपछि एकाएक वातावरण बदलिन्छ । मोटर चढेर केही उकालो काटेका पर्यटकहरू जब बन्दीपुर बजारको मुहानमा उत्रन्छन्, उनीहरूलाई पहिलो झट्कामै पुरानो बस्तीको जादूले रोक्छ– नेवारी शैलीका घर, काठका झ्याल–ढोका, साँघुरा गल्ली र यतिबेला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ मंसिर २०८२, सोमबार १३:४१महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
गण्डकी : शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ मंसिर २०८२, आईतवार १४:०४भिमाद नगर अस्पतालको तेस्रोपटक म्याद थप
भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद नगर अस्पताल निर्माणका लागि तेस्रोपटक म्याद थप गरिएको छ । संघ सरकारको प्रत्येक पालिकामा नगरस्तरीय अस्पताल बनाउने उद्देश्यबमोजिम २०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो । निर्धारित मितिमा काम हुन नसकेपछि तेस्रोपटकका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ मंसिर २०८२, आईतवार १३:२५उद्यमशीलतातर्फ तनहुँ शुक्लागण्डकीका महिला
डुम्रे : रैथाने खेतीलाई प्रोत्साहन गर्दै स्वस्थकर खाद्य उत्पादनमा यहाँका महिला जुटेका छन् । महिला उद्यमशीलताको विकाससँगै स्वस्थ्यकर खाद्यवस्तु बजारमा उपलब्ध गराउने उद्देश्यले यहाँका महिलाले ‘शुक्लागण्डकी सातु उद्योग’ सञ्चालन गरेका हुन् । तालिमलाई अवसरका रूपमा उपयोग गर्दै महिलाले गत कात्तिक २८ देखि तनहुँको शुक्लागण्डकी नगरपालिका–४…
पुरा पढ्नुहोस -
अर्थ
१२ मंसिर २०८२, शुक्रबार १३:००कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी
मुस्ताङ : अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ मंसिर २०८२, शुक्रबार १२:४५परीक्षण सफल भएपछि व्यासको गैह्रबारीमा चिस्यान केन्द्र निरन्तर सञ्चालनमा
दमौली : तनहुँको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ । किसानबाट उत्पादित १६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ मंसिर २०८२, शुक्रबार १२:४३व्यास नगरपालिकाले पराशर मार्गलाई चक्रपथका रूपमा निर्माण गर्दै
दमौली : विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न थालिएको छ । व्यास–७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको हो । उक्त मार्गको हालसम्म २५ प्रतिशत भौतिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ मंसिर २०८२, बिहीबार १७:४८गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको शिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् । कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका…
पुरा पढ्नुहोस