अर्थ
-
Top 3 Feature Posts
१० मंसिर २०८२, बुधबार ११:५८फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका
तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । व्यास नगरपालिकाले दैनिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ मंसिर २०८२, मंगलवार १३:४९बेनीकोटको सुन्तला बजार पठाउने तयारी
तनहुँको व्यास नगरपालिका–१३ बेनीकोट गाउँमा उत्पादित सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिदै । स्थानीय कृषकहरु यतिबेला सुन्तला टिप्न व्यस्थ छन् । व्यापारीहरुले यहाँ उत्पादित सुन्तला दमौली, काठमाडौं, पोखरा लगायतका बजार क्षेत्रमा बिक्रवितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ मंसिर २०८२, सोमबार २१:२०विजयपुर पुलको भौतिक प्रगति ७० प्रतिशत, सेतीको ५३ प्रतिशत
गण्डकी : पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ । शनिबारदेखि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ मंसिर २०८२, सोमबार १३:४७कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या
दमौली : देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ मंसिर २०८२, सोमबार १३:३८व्यासले भूमि बैंक स्थापना र उद्यमशीलता तालिम सञ्चालन गर्ने
दमौली : तनहुँको व्यास नगरपालिकाले उद्यमशीलता तालिम सञ्चालन गर्ने भएको छ । तनहुँ हाइड्रोपावर परियोजनाअन्तर्गत विद्युत प्रसारण लाइन प्रभावित वडा नं. १, १२, १३ र १४ का स्थानीयका लागि नगरपालिकाले उद्यमशीलता तालिम सञ्चालन गर्न लागेको हो । बैठकले ऊर्जा विकास उपसमिति गठन तथा सञ्चालन कार्यविधि–२०८२…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ मंसिर २०८२, आईतवार १२:४६तरकारीखेतीले फेरिँदै जीवनशैली
ढोरपाटन (बागलुङ) : बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन्…
पुरा पढ्नुहोस -
अर्थ
७ मंसिर २०८२, आईतवार १२:१५सत्यसाई सहकारी डुम्रेको १७औं साधारण सभा, अध्यक्षमा श्रेष्ठ
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले १७औं बार्षिक साधारण सभा तथा ७औ निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमको बन्दीपुर गाउँपालिका–१ शिव कुमार श्रेष्ठले उद्घाटन गरेका थिए भने संस्थाका सचिवले संस्थाको बार्षिक प्रतिवेदन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८२, शनिबार १७:४०बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि मंसिर १० गतेदेखि ‘छैठौं बन्दीपुर महोत्सव’
बन्दीपुर : पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८२, शनिबार १७:३५तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न
दमौली : पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो । त्यस अवधिमा रु १० लाखसम्मका १६, रु १० लाखदेखि २० लाखसम्मका ५३,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८२, शनिबार १७:३३तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन
दमौली : तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन । गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण…
पुरा पढ्नुहोस -
अर्थ
६ मंसिर २०८२, शनिबार १७:३२लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै
लमजुङ : पहाडी जिल्ला लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ । सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी यतिका क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८२, शनिबार १७:२८पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’
कास्की : पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म…
पुरा पढ्नुहोस