अर्थ
-
Top 3 Feature Posts
२९ फाल्गुन २०८२, शुक्रबार १२:४७कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
मुस्ताङ : यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी–जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ फाल्गुन २०८२, शुक्रबार १२:४४ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
ढोरपाटन : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ फाल्गुन २०८२, बिहीबार १२:५९तनहुँको शुक्लागण्डकीमा रैथाने खाना महोत्सव गरिने
दुलेगौंडा : तनहुँमा दुई दिने आदिवासी जनजाति रैथाने खाना महोत्सव हुने भएको छ । रैथाने परिकारको पाककला र स्वाद नवपुस्तालाई हस्तानतरण गर्नलाई खाना महोत्सव हुने भएको हो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको आयोजनामा चैत २ र ३ गते महोत्सव हुनेछ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०८२, बुधबार २१:२५तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०८२, बुधबार १३:१९“पर्यटन प्रवर्द्धनमै समृद्ध तनहुँको आधार”
प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, कृषि उत्पादन, पर्यटकीय आकर्षण र रणनीतिक सडक सञ्जालले तनहुँलाई गण्डकी प्रदेशको एक महत्वपूर्ण जिल्ला बनाएको छ मध्यपहाडी जिल्लामध्ये एक जिल्ला हो तनहुँ । धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण तनहुँ बत्तिमुनीको अध्याँरो जस्तै अवस्थामा छ । तनहुँको सदरमुकाम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ फाल्गुन २०८२, शनिबार १२:४३प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाउन अनुमति
दमौली : तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुखपोल हटाउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ फाल्गुन २०८२, बिहीबार १०:०३मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता
काठमाडौँ : यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणका ‘एजेन्डा’लाई मुख्य प्राथामिकतामा राख्दै महत्त्वाकाङ्क्षी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ फाल्गुन २०८२, मंगलवार १३:००प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र
काठमाडौँ : प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् । अर्थतन्त्रको आकार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ फाल्गुन २०८२, मंगलवार १२:४६फोहरजन्य वस्तु बिक्री गरी व्यास नगरपालिकाले सात महिनामा रु १४ लाख कमायो
दमौली : तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाख भन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म रु १४ लाख ५०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० फाल्गुन २०८२, आईतवार १२:३८भिमादको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु
दमौली : तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो । पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीबाट नदीको बायाँ किनारतर्फ पुलको जग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ फाल्गुन २०८२, शुक्रबार १२:२१भानुको सत्रबिसे फाँटकुलोमा साना सिंचाइ योजना, करिब १२५ रोपनी क्षेत्रफलमा सिंचाई सुविधा
भानु : तनहुँको भानु नगरपालिका–८ स्थित बेलटारको सत्रबिसे फाँटकुलो निर्माण कार्य सम्पन्न गरिएको छ । यस कुलोका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाइ बरादीबाट साना सिँचाइ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि उपभोक्ताको ३० हजार रुपैयाँ लागत सहभागिता सहित विनियोजित रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ फाल्गुन २०८२, आईतवार १३:२४आँबुखैरेनीमा रेन्बो ट्राउट माछापालनको प्रारम्भिक परीक्षण
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक रेन्बो ट्राउट माछापालनको प्रारम्भिक परीक्षण गरेको छ । कृषिमा नयाँ सम्भावनाको खोजी गर्दै मत्स्यपालन क्षेत्रमा महत्वपूर्ण पहलका लागि पहिलो पटक रेन्बो ट्राउटको परीक्षण गरिएको हो । आँबुखैरेनी–२ स्थित खोलागाउँमा रहेको साहारा कृषि तथा पशुपक्षी फार्मसँगको साझेदारीमा रेन्बो ट्राउट…
पुरा पढ्नुहोस