अर्थ
-
Top 3 Feature Posts
१७ पुष २०७९, आईतवार १६:०९तनहुँमा २८ करोडको सुन्तला उत्पादन
तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ पुष २०७९, शनिबार १६:४०पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’
पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ पुष २०७९, बुधबार १३:२२भैँसीपालनबाट मनग्य आम्दानी गर्दै म्याग्देका कृषक
तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्नुभएको छ । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उहाँले भन्नुभयो, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ पुष २०७९, बिहीबार १८:१४बन्दीपुर केबलकारको काम अन्तिम चरणमा
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ मंसिर २०७९, बुधबार १२:३०तनहुँका स्थानीय पालिकाहरु जग्गा वर्गीकरणलाई अन्तिमरुप दिंदै, वर्गीकरण गर्दा बुझ्नुपर्ने केही कुरा
तनहुँका छ गाउँपालिका र चार नगरपालिकाले जग्गा वर्गीकरण कार्यलाई अन्तिमरुप दिन लागि परेका छन् । सरकारले भू-उपयोग नीति र ऐन ल्याइसकेको र यही मंसिर २३ गतेसम्म यो कार्य स्थानीय पालिकाहरुले सकिसक्नुपर्ने व्यवस्था गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ मंसिर २०७९, सोमबार १३:०३मह गाउँको परिचय दिँदै तनहुँको शुक्लागण्डकीको दगाम गाउँ
परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ मंसिर २०७९, शुक्रबार १८:१९छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड
तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ मंसिर २०७९, बिहीबार १२:१२तनहुँ कारागारका कैदीबन्दीको मुढाले बजार पाएन
तनहुँ कारागारका कैदीबन्दीले बनाएका बाँसका मुढाले बजार पाउन सकेको छैन । विभिन्न अरोपमा करागार चलान भएका कैदीबन्दीले कारागारभित्रै सीपमुलक तालिम सिकेर मुढा उत्पादन गर्ने गरेका छन् । सजय भुक्तान गरेपछि समाजमा फर्किदा स्वालम्बि भएर जिउन मद्दत पुगोस भन्ने उद्देश्यले कारागार भित्रै मुढा, गलबन्दी, झोला बुन्ने…
पुरा पढ्नुहोस -
अर्थ
१३ मंसिर २०७९, मंगलवार ११:२९मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी
मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ कार्तिक २०७९, शुक्रबार १३:४२तनहुँका किसानले कोदोको खेती गर्न छाडे
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच हजार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ कार्तिक २०७९, आईतवार १२:३६बन्दिपुरमा पर्यटकको आगमन बढ्यो : पर्यटकहरु बीच दौड प्रतियोगिता
बन्दिपुर । पर्यटकीय सिजन सुरु भएसंगै तनहुँको बन्दिपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । प्रकृति र सँस्कृतिसंग रम्ने पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको बन्दिपुरमा अहिले पर्यटकीय गतिविधि हृवात्तै बढेको छ । बन्दिपुरको प्राकृतिक र साँस्कृतिक सुन्दरतालाई विश्वमाझ पुर्याउनका लागि बाह्य पर्यटकबिच…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ कार्तिक २०७९, आईतवार १२:५३सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री, तिहारपछिको बजारमा समस्या
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत…
पुरा पढ्नुहोस