अर्थ
-
Top 3 Feature Posts
१५ आश्विन २०७९, शनिबार १२:०९सहकारीमा आवद्ध तनहुँका महिलाहरुले दसैंका लागि साढे दुइ करोडको खसीबोका बेचे
सहकारीमा आवद्ध भई गरिएको व्यवसायिक बाख्रापालनबाट कृषकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दसैँमा मात्र खसी बेचेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन्। उनले दसैंका लागि चारवटा खसी बिक्री गरेकी छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ आश्विन २०७९, शुक्रबार १६:३३तनहुँका युवाहरुको व्यवसायीक बाख्रापालन : बाख्रापालनबाटै आत्मसन्तुष्टि
तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किनुभयो २०५८ सालमा । घर फर्किएपछि अब विदेश नजाने सोच उहाँमा पलायो । विदेशमा बगाउने जति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० आश्विन २०७९, सोमबार ११:५०चाडपर्वलाई लक्षित गरी तनहुँका स्थानीय सरकारले गर्न थाले बजार अनुगमन
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०७९, शुक्रबार १७:५७अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका…
पुरा पढ्नुहोस -
अर्थ
२६ भाद्र २०७९, आईतवार ११:५४तनहुँमा राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन
तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ भाद्र २०७९, बिहीबार १४:५२बाख्रा अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी पाठापाठी उत्पादन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा अनुसन्धान केन्द्रले विभिन्न बाख्राका जातका तीन सय पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेकोे थियो । उक्त अवधिमा लक्ष्यभन्दा ६० बढी पाठापाठी उत्पादन भएको केन्द्रका प्रमुख राजु कंडेलले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ भाद्र २०७९, शनिबार १२:५९मध्यपहाडी राजमार्ग आसपासका पालिका अव आर्थिक करिडोर
राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग (लोकमार्ग) आयोजना निर्माणकै चरणमा छ । देशको पूर्वदेखि सुदूरपश्चिमसम्म पहाडी भूगोलमा विकासको मेरुदण्डका रूपमा हेरिएको उक्त राजमार्ग निर्माणसँगसँगै गण्डकी प्रदेशमा राजमार्गले छुने पालिकालाई आर्थिक करिडोरकारूपमा विकास गरिने भएको छ । गण्डकीमा मध्यपहाडीले गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ गरी पाँच जिल्लालाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ भाद्र २०७९, शनिबार १४:३१तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै
तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो । आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०७९, बुधबार १३:४६नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा
तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्यान्न पर्याप्त नै भए पनि खाद्य…
पुरा पढ्नुहोस -
अर्थ
२२ श्रावण २०७९, आईतवार १८:४२एक वर्षमा नेपालीले दुई अर्बभन्दा बढीको काजु र बदाम खाए
एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ श्रावण २०७९, आईतवार ११:३४तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च
तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा…
पुरा पढ्नुहोस -
अर्थ
१८ श्रावण २०७९, बुधबार १३:५७बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर…
पुरा पढ्नुहोस