खेलकुद
-
Top 3 Feature Posts
महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बालाई तनहुँमा सम्मान
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा आयोजित एक कार्यक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई सम्मान गरिएको छ । हरितालिका तीज पर्वको अवसरमा मंगलबार उनलाई सम्मान गरिएको हो । महिला फुटबलको विकाससँगै महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै उनलाई शुक्लागण्डकी नगर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँबुखैरेनीको ऐनापहरामा साहसिक स्काइ वाक व्यावसायिक रुपमा सञ्चालन
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति रु २५० शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटन हब बनाउने…
पुरा पढ्नुहोस -
खेलकुद
प्रदेश खेलकुद परिषद्को सदस्यमा तनहुँकी केशु गुरुङ मनोनित
दमौली : प्रदेश खेलकुद परिषद् सदस्यमा तनहुँ बन्दीपुरकी केशमाया (केशु) गुरुङ मनोनित भएकी छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको असार ३० गतेको निर्णय अनुसार गुरुङ सदस्यमा मनोनित भएकी हुन् । प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा (२) को खण्ड ऐनको दफा…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की : गण्डकी प्रदेशस्तरीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भएको हो । पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको आज फाइनल खेलमा कास्कीलाई सात विकेटले हराउँदै स्याङ्जाले रु एक लाखसहित ट्रफी र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कबड्डी प्रतियोगिता
गण्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा सञ्चालित अन्तरजिल्ला कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नवलपुर र म्याग्दीका खेलाडीहरु । प्रतियोगितामा प्रदेशभित्रका आठ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा,…
पुरा पढ्नुहोस -
खेलकुद
अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकन्स क्लवले जित्यो
दमौली : तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा व्यास नगरपालिका–५ मा आयोजित अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकन्स क्लवले जितेको छ । आज भएको फाइनल खेलमा दमौली क्रिकेट क्लवलाई तीन विकेटले पराजित गर्दै पेलिकन्सले उपाधि जितेको हो । वर्षाका कारण दश ओभरमा खेल छोट्याइएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरमा तेश्रो अध्यक्ष कप २०८२ “ब्याडमिन्टन प्रतियोगिता”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप २०८२ ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गाउँपालिका वडा नं ४ स्थित तीनधारा ब्याडमिन्टन कोर्टमा सम्पन्न प्रतियोगितामा बन्दीपुर भित्रका १८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । खेलकुद शाखाका संयोजक रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जा च्याम्पियन
कास्की : पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो । च्याम्पियन भएसँगै स्याङ्जाले नगद रु एक लाख र उपविजेता बनेको नवलपुरले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा आजबाट क्लवस्तरीय टी–२० क्रिकेट प्रतियोगिता
दमौली : तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि क्लव स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । व्यास नगरपालिका–५ पाटन खेलमैदानमा प्रतियोगिता गर्न लागिएको हो । क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएको अवस्थामा संघले पहिलो पटक तनहुँ सहित बाहिरी जिल्लाका क्लवको सहभागितामा प्रतियोगिता गर्न लागेको संघका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भलिबल खेल र दर्शक
तनहुँको दमौलीमा नमस्ते देउराली युथ क्लव व्यास–३ ले आयोजना गरेको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै गरेका शुक्लागण्डकी नगरपालिका–१२ र ऋषिङ गाउँपालिका–६ का खेलाडीहरु । आइतबार साँझ भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक खेलामा दुबै टिमले २/२ सेटमा जित निकालेका र अन्तिम पाँचौ…
पुरा पढ्नुहोस -
खेलकुद
भानुमा दोस्रो मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता सुरु
भानु : तनहुँको भानुमा नगरस्तरीय खेलकुद विकास समितिले वडा नं. २ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर÷उपमेयर कप २०८१/०८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु गरिएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता बैशाख २७ गतेसम्म सञ्चालन हुने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भर्ना अभियान र पठनपाठन सुचारु गर्न सामाजिक अभियान्तको आग्रह
दमौली : सामाजिक अभियान्ता सुदीप गफ्फारले तनहुँका सबै पालिका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् । उनले बुधबार व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैलाई ज्ञापनपत्र बुझाउँदै तुरुन्तै भर्ना अभियानलाई व्यापक ढंगले सञ्चालन गरी बन्द विद्यालयहरुलाई पुनःसञ्चालनको दिशामा आवश्यक एवं प्रभावकारी…
पुरा पढ्नुहोस