खेलकुद
-
खेलकुद
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन
कास्की : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको…
पुरा पढ्नुहोस -
खेलकुद
उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका कार्कीलाई
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जित्नुभएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि…
पुरा पढ्नुहोस -
खेलकुद
विसं २०८१ः नेपाली खेलकुदलाई फर्केर हेर्दा
काठमाडौँ : नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्वपूर्ण वर्षका रुपमा रह्यो । भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ । यस्तै फुटबल, क्रिकेटजस्ता खेलमा केही खेलाडीले विदेशी क्लबमा आबद्ध रहेर खेल्न पाउनु पनि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नयाँ वर्षमा शुक्लागण्डकीको भुजिकोट–स्थानथोक उकालो दौड प्रतियोगिता गरिदै
दुलेगौंडा : नयाँ वर्ष २०८२ को अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता हुने गरिने भएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्दै पर्यटकलाई बैशाख १ गते उकालो दौडको आयोजना गरिएको हो । शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने पर्यटकीय गाउँ भुजीकोट, स्थानथोकलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँसहित ८ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी मनोनयन
तनहुँ : गण्डकी प्रदेशका तनहुँ सहित आठ जिल्लामा खेलकुद विकास समितिहरूले नयाँ पदाधिकारी पाएका छन् । गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा गण्डकी प्रदेश खेलकुद परिषद्को सभाकक्षमा आयोजित कार्यक्रममा पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको थियो । समाजिक विकास, युवा तथा खेलकुद मन्त्री…
पुरा पढ्नुहोस -
खेलकुद
म्याग्दे अध्यक्ष कपको उपाधी आयोजक म्याग्दे गाउँपालिकाले जित्यो
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । म्याग्दे गाउँपालिका–५ छाङपाटनमा बुधबार सम्पन्न फाइनल खेलमा लमजुङको दोर्दी गाउँपालिकालाई पराजित गर्दै आयोजक म्याग्देले उपाधि जित्न सफल भएको हो । निर्धारित समयभित्र दुवै समूहबाट गोल हुन नसकेपछि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शुक्लागण्डकी महोत्सवको भलिबल प्रतियोगिता : बौदिकालीले जित्यो उपाधि
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारामा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदिकाली गाउँपालिकाले जितेको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको आज मंगलबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै…
पुरा पढ्नुहोस -
खेलकुद
पालिकास्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी, हरिनाश र बौदीकाली विजयी
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतारमा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आइतवार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा घिरिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्याङ्जाको हरिनाश विजयी भयो। दोस्रो खेलमा नवलपुरको बौदीकाली विजयी भयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको म्याग्देमा गण्डकी प्रदेश पालिकास्तरीय फुटबल प्रतियोगिता : उद्घाटन खेलमा शुक्लागण्डकी विजयी
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा गण्डकी प्रदेशको पालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगिताको शुक्रबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गर्दै नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गरेको बताउका छन् । खेलकुदको…
पुरा पढ्नुहोस -
खेलकुद
शुक्लागण्डकी महोत्सव : पालिकास्तरीय भलिबल प्रतियोगितामा ऋषिङ विजयी
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतरामा आयोजित चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा सञ्चालित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ऋषिङ गाउँपालिकाको टोली विजयी भएको छ । ऋषिङले म्याग्दे गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोे हो । खेल व्यवस्थापन समिति संयोजक अमृत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पूर्वाधार अभाव हुँदा तनहुँमा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या
दमौली : तनहुँमा पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय तहमा व्यवस्थित खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा कठिनाइ हुँदै आएको हो । खेलकुदका पूर्वाधार अभावमा खेलाडीले ओझेलमा पर्दै गएका छन् । खेल मैदानका कारण पालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालनमा…
पुरा पढ्नुहोस -
खेलकुद
शुक्लागण्डकी महोत्सवमा पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन
दुलेगौंडा : चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । आइतबार व्यास र शुक्लागण्डकीबीच भएको पहिलो खेलमा शुक्लागण्डकी विजयी भयो । शुक्लागण्डकीले सोझो ३–० सेटमा व्यासलाई पराजित गरेको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । कास्कीको माछापुच्छ«े…
पुरा पढ्नुहोस