फाेटाे फिचर
-
१४ चैत्र २०७९, मंगलवार ११:२०पोखरामा बढे पर्यटक
पोखराको फेवाताल छेउमा आइतबार देखिएको आन्तरिक पर्यटकको चहलपहल । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
१४ चैत्र २०७९, मंगलवार ११:१८अनुदानमा मौरी घार
तनहुँको व्यास नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी घार वितरणको तयारी गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ चैत्र २०७९, सोमबार ११:००स्वास्थ्य परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतारमा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राहीहरु । केन्द्रमा दैनिक तीन सयको हाराहारीमा सेवाग्राहीहरु उपचार सेवा लिन आउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ चैत्र २०७९, सोमबार १०:५९शहीद पार्क
तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा निर्माण गरिएको शहीद पार्क र शहीदको मुर्ती । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ चैत्र २०७९, आईतवार ११:५२विकास निर्माणमा उपभोक्ताको श्रमदान
तनहुँको बन्दिपुर गाउँपालिका-४ को बाङरेपानी-पुलामिचोक-तीनधारा सडक विस्तार अन्तर्गत पक्कि नाला निर्माणका लागि श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु । गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ सहित स्थानीय उपभोक्ताहरु श्रमदानमा खट्टएिका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ चैत्र २०७९, आईतवार ११:४४गाउँमा व्यवसायीक बाख्रा पालन
भानु नगरपालिका-६ नावरुङ डाँडाथोकका कृषक मानबहादुर भण्डारीको बाख्रा फार्ममा पालिका बाख्रा । कृषक भण्डारीले व्यवसायीक रुपमा वोयर बाख्रा, स्थानीय जातका कुखुरा पालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० चैत्र २०७९, शुक्रबार ११:५४कृषि एप्पको जानकारी
तनहुँको घिरिङ गाउँपालिकाले सञ्चालनमा ल्याएको कृषि एपका विषयमा जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्ररेल । गाउँपालिकाले हेफरको सहकार्यमा कृषकहरुलाई आ-आफ्नै मोबाइलबाट कृषिका विषयमा जानकारी दिने गरी कृषि एप्प सञ्चालनमा ल्याएको छ । यो एप्पबाट कृषकले आफ्नै मोबाइलबाट घरमै बसेर मौसम अनुसारको खेतीपाती, बजार मूल्य…
पुरा पढ्नुहोस -
१० चैत्र २०७९, शुक्रबार ११:४५मसौरा बनाउने तालिम
तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. ३ मा सञ्चालन गरेको पाँच दिने मसौरा बनाउने तालिममा सहभागि स्थानीय महिलाहरु । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट गाउँपालिकाले महिलाहरुलाई स्थानीय स्तरमै उपलब्ध वस्तुबाट आर्थिक उपार्जन गर्न महिलाहरुलाई सक्षम बनाउने उद्देश्यका साथ सीप मुलक तालिमहरु सञ्चालन गर्दै आएको छ…
पुरा पढ्नुहोस -
१० चैत्र २०७९, शुक्रबार ११:४०राजमार्ग विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेमा भित्तो काटेर सडक चौडा गरिदै । राजमार्गको पूर्वीखण्डमा दिउँसोको समयमा पनि केही समय सवारी आवगमन बन्द गर्दै भित्तो काट्ने लगायतका कामलाई तीब्र पारिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस