तनहुँको बन्दिपुर गाउँपालिका-४ को बाङरेपानी-पुलामिचोक-तीनधारा सडक विस्तार अन्तर्गत पक्कि नाला निर्माणका लागि श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु ।

गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ सहित स्थानीय उपभोक्ताहरु श्रमदानमा खट्टएिका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर