भानु नगरपालिका-६ नावरुङ डाँडाथोकका कृषक मानबहादुर भण्डारीको बाख्रा फार्ममा पालिका बाख्रा ।

कृषक भण्डारीले व्यवसायीक रुपमा वोयर बाख्रा, स्थानीय जातका कुखुरा पालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर