अर्थ

  • Photo of गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र

    गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र

    गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/८० मा चारवटा भवन निर्माण भएका छन् । पोखरामा आज भएको वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयअन्तर्गतका…

    पुरा पढ्नुहोस
  • Photo of आ.व. २०७९/०८० मा तनहुँमा ८२.८६ प्रतिशत मात्र बजेट खर्च, ११ अरब ४६ करोड ९४ लाख राजश्व संकलन

    आ.व. २०७९/०८० मा तनहुँमा ८२.८६ प्रतिशत मात्र बजेट खर्च, ११ अरब ४६ करोड ९४ लाख राजश्व संकलन

    तनहुँमा आर्थिक वर्ष २०७९/०८० मा ११ अरब ४६ करोड ९४ लाख ३६ हजार ४७२ रुपैयाँ राजश्व संकलन भएको छ । संघ र प्रदेश सरकारबाट चालु र पुजीगत तर्फबाट १६ अरब ७२ करोड ५८ लाख १ हजार ६४६ रुपैयाँ बजेट प्राप्त गरेको थियो। कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका अनुसार संघीय…

    पुरा पढ्नुहोस
  • Photo of कृषि क्षेत्रमा स्थानीय तहको प्राथमिकता

    कृषि क्षेत्रमा स्थानीय तहको प्राथमिकता

    तनहुँका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका स्थानीय तहले कृषकलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यसहित यो क्षेत्रलाई प्राथमिकता राखेर आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बनाएका छन् । स्थानीय तहले चामल आयातलाई घटाउँदै पालिकाभित्र उत्पादित धानलाई एकत्रित गरी आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नेदेखि नगदे बालीलाई सङ्कलन केन्द्रमार्फत् बजारीकरण…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ, तनहुँमा ६८ प्रतिशत

    गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ, तनहुँमा ६८ प्रतिशत

    रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो। असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७…

    पुरा पढ्नुहोस
  • Photo of विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

    विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

    जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएकाे छ । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा…

    पुरा पढ्नुहोस
  • Photo of नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात

    नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात

    नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २०…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुर गाउँपालिकाले निर्धारण गरेको करको दर घटाउन व्यवसायीको माग

    बन्दिपुर गाउँपालिकाले निर्धारण गरेको करको दर घटाउन व्यवसायीको माग

    तनहुँको बन्दिपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि निर्धारण गरेको करको दरका विषयमा गाउँपालिकाका व्यवसायीहरुले विरोध जनाएका छन् । गाउँपालिकाले व्यवसायिक कर उच्च निर्धारण गरेको भन्दै डुम्रेका उद्योगी, व्यवसायीले करको दर घटनाउन माग गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले बुधबार डुम्रेमा पत्रकार सम्मेलन गरी गाउँपालिकासंग करको…

    पुरा पढ्नुहोस
  • Photo of कर्जाको सावा व्याज समयमानै भुक्तानी गर्न जिल्ला सहकारी संघको अनुरोध

    कर्जाको सावा व्याज समयमानै भुक्तानी गर्न जिल्ला सहकारी संघको अनुरोध

    जिल्ला सहकारी संघ तनहुँले ऋणी सदस्यहरुलाई आफुले लगेको कर्जाको साँवा ब्याज समयमानै भुक्तान गरी संस्थालाई सहज वातावरणमा सञ्चालन गर्न सहयोग पुर्‍याइदिन अनुरोध गरेको छ । संघका अध्यक्ष प्रदीप अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकायलाई पनि संस्था संचालन गर्न सहज वातावरण पुग्ने गरी ऋणी सदस्यहरुलाई निर्देशन सहितको वक्तव्य निकालिदिन…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको रु. १ अरब ५९ करोड ३१ लाख बजेट पारित

    व्यासको रु. १ अरब ५९ करोड ३१ लाख बजेट पारित

    तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेको छ । नगरपालिकाको ३९औं नगर सभामा प्रस्तावित आयव्यय बजेट १ अरब ५९ करोड ३१ लाख १ हजार रुपैयाँ संशोधन सहित सर्वसम्मत पारित गरिएको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, विज्ञापन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो

    तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो

    तनहुँमा चैते धान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घटेको छ । यस वर्ष लामो समय परेका कारण फल राम्रो नलाग्दा उत्पादन घटेको किसान अगुवाहरू बताउँछन् । यस्तै, तनहुँमा पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफल समेत घट्दै गएको छ । युवा जनशक्ति नहुँदा खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker