अर्थ
-
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र, मादी पुलमा ६५ प्रतिशत प्रगति
दमौली : मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८…
पुरा पढ्नुहोस -
मुख्य याममै सौराहामा आएनन् पर्यटक
चितवन : विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो । विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन् । स्वदेशी पर्यटकको सङ्ख्या पनि न्यून रहेको…
पुरा पढ्नुहोस -
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो…
पुरा पढ्नुहोस -
भारत र चीनबाट १६ करोडको रङ आयात, अधिकांश खपत होलीमा
काठमाडौं । साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने पर्व होली आज बिहीबार पहाडी भेगमा मानिसहरूले हर्षोल्लास साथ मनाइरहेका छन् । भोलि शुक्रबार भने तराई भेगमा होली मनाइने छ । होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ । होलीमा लाखौं किलो परिमाण बराबरको…
पुरा पढ्नुहोस -
भिमादस्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता
दमौली : निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । भिमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुवानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग…
पुरा पढ्नुहोस -
फागुपूर्णिमाका दिन डुम्रे महोत्सवमा “ब्ल्याकफेदर”को लाइभ कन्सर्ट
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा फागुपुर्णिमका दिन शुक्रबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चित र दर्शकको रोजाइमा पर्न सफल ब्ल्याकफेदरको लाइभ कन्सर्ट हुने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित ब्ल्याकफेदरको कन्सर्ट राखिएको संयोजक श्रेष्ठले…
पुरा पढ्नुहोस -
तनहुँको डुम्रे महोत्सवमा सुनामी खेल खेल्न पाइने
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा सुनामी खेल खेल्ने पाइने भएको छ । दर्शकको चाहना र महोत्सवमा फरक अनुभवको आनन्द दिन सुनामी पिङ ल्याइएको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए । सुनामी खेल खेल्न पहिलो दिन सोमबार दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महोत्सवमा डुङ्गा…
पुरा पढ्नुहोस -
पोखरा–मुग्लिन सडक : रेखाङ्कन गरिएको करिब ५५ वर्षपछि चार लेनमा विस्तार हुँदै
तनहुँ : वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड करिब ५५ वर्षपछि विस्तार भइरहेको छ । दुई लेनमा रहेको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाले तनहुँको सदरमुकाम दमौली बजारक्षेत्रमा…
पुरा पढ्नुहोस -
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन माग
दमौली : तनहुँका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् । जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा…
पुरा पढ्नुहोस -
तालिम पाएपछि बन्दीपुरका महिलाहरु च्याउखेती गर्दै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन्। उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ,…
पुरा पढ्नुहोस